बाणगङ्गा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

बाणगङ्गा-४ , कपिलवस्तु, लुम्विनी प्रदेश नेपाल

  • प्रेश विज्ञप्ती (घुम्ति शिविर)
  • गणक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना।
  • कोटेशन पेश गर्ने सम्बन्धमा ( शिक्षा शाखा)
  • कोटेशन पेश गर्ने सम्बन्धमा ( पशु विकास शाखा)
  • कृषि तथा पशु विकास शाखाको लागि आवश्यक सामाग्रीको दररेट
  • पशुपंक्षी तथा मत्स्य फर्महरु सुधार र साना यान्त्रिकरण कार्यक्रममा अनुदानको लागि प्रस्ताव छनौट सम्बन्धी सूचना
  • एकिकृत घुम्ति शिविर संचालन सम्बन्धी सूचना
चक्रपाणी अर्याल
नगर प्रमुख

९८५७०५०९३१
रीता कुमारी चौधरी
उप– प्रमुख

९८४७१९२२८४
भक्तिराम मरासिनी
प्रमुख प्रशासकीय अधिकृत

९८५७०८७१११
केशबराज भट्टराई
सुचना अधिकारी

९८५७०५४३३०
(1) भक्तिराम मरासिनी
सम्पर्क : प्रमुख प्रशासकिय अधिकृत
फोन नं. 9857087111
कोठा नं. 14

(2) राजकुमार तिवारी
सम्पर्क : शाखा अधिकृत- पशु सेवा शाखा
फोन नं. 9847384133
कोठा नं. दोस्रोभवन

(3) लेष बहादुर के.सी
सम्पर्क : शाखा अधिकृत- कृषि विकास शाखा
फोन नं. 9841352747
कोठा नं. दोस्रो भवन

(4) केशबराज भट्टराई
सम्पर्क : वरिष्ठ प्रशासकीय अधिकृत
फोन नं. 9847054330
कोठा नं. 10

(5) ठगराज पौडेल
सम्पर्क : स्वास्थ्य अधिकृत
फोन नं. 9857050085
कोठा नं. 15

(6) शान्तराज आचार्य
सम्पर्क : प्रशासकीय अधिकृत
फोन नं. 9857051094
कोठा नं. 5

(7) सुरज घिमिरे
सम्पर्क : इन्जिनियर
फोन नं. 9857070574
कोठा नं. 4

(8) केशवराज गैरे
सम्पर्क : लेखा अधिकृत- आर्थिक प्रशासन शाखा
फोन नं. 9849774048
कोठा नं. 12

(9) मदन प्रसाद घिमिरे
सम्पर्क : राजस्व अधिकृत- राजस्व शाखा
फोन नं. 9847028092
कोठा नं. 1

(10) सन्जुदेवि आचार्य
सम्पर्क : आ.ले.प अधिकृत
फोन नं. 9866574245
कोठा नं. 12

(11) रोशन घिमिरे
सम्पर्क : शाखा अधिकृत- शिक्षा, युवा तथा खेलकुद शाखा
फोन नं. 9868820072
कोठा नं. 18

(12) सुनिल श्रेष्ठ
सम्पर्क : इन्जिनियर
फोन नं. 9843451181
कोठा नं. 3

(13) नविन पाण्डे
सम्पर्क : बन प्राविधिक
फोन नं. 9860953012
कोठा नं. 11

(14) मिलन पोख्रेल
सम्पर्क : सूचना प्रविधि अधिकृत- सूचना प्रविधि अधिकृत
फोन नं. 9867134228
कोठा नं. 13

(15) शुसिला पन्थ
सम्पर्क : सहायक महिला विकास अधिकृत
फोन नं. 9857057861
कोठा नं. 2

(16) सन्तोष थापा
सम्पर्क : सहायक प्रशासकीय अधिकृत
फोन नं. 9847544471
कोठा नं. 6

(17) दिपक पाण्डे
सम्पर्क : सहायक प्रशासकीय अधिकृत
फोन नं. 9857016976
कोठा नं. 7

(18) आदित्या नारायण खनाल
सम्पर्क : सर्भेक्षक
फोन नं. 9843700087
कोठा नं. 16

(19) गोमा घिमिरे
सम्पर्क : वित्तिय साक्षरता सहजकर्ता
फोन नं. 9867758757
कोठा नं. 17

(20) सर्मिला राना
सम्पर्क : पोषण स्वयम् सेवक
फोन नं. 9847544768
कोठा नं. 11

(21) कुलदिप सिंह सैथवार
सम्पर्क : लघु उद्धम विकास सहजकर्ता
फोन नं. 9860703831
कोठा नं. 17

(22) कल्पना बुढाथोकी
सम्पर्क : खा.प.स.टे.
फोन नं. 9848925742
कोठा नं. 16

(1) नयाँ घरनक्सा अनुमति.
सम्पर्क शाखा : भवन तथा शहरी विकास शाखा
कागजतहरु :
  • निर्माण व्यवसायीको व्यवसाय प्रमाणपत्र
  • जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी
  • निवेदकको नागरिकता/सूचीकृत ईन्जिनियरबाट तयार गरिएको नक्सा, २ प्रति घरधनीको पासपोर्टसाईजको फोटो ४ प्रति,
  • अमिनको प्रतिवेदन/ सर्जमिन मुचुल्का,
  • चालु आ.व.को सम्पत्ति कर भूमि कर तिरेको रसिदको प्रतिलिपि ।
  • निवेदन सहितको घरनक्सा सम्बन्धी किताब,
समय : प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
दस्तुर : नगरसभाबाट निर्णय               
(2) भवन अभिलेखिकरण.
सम्पर्क शाखा : भवन तथा शहरी विकास शाखा
कागजतहरु :
  • निवेदन सहितको घरनक्सा सम्बन्धी किताब,
  • जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी,
  • निवेदकको नागरिकता/सूचीकृत ईन्जिनियरबाट तयार गरिएको नक्सा २ प्रति घरधनीको पासपोर्टसाईजको फोटो ४ प्रति,
  • अमिनको प्रतिवेदन/ सर्जमिन मुचुल्का,
  • चालु आ.व.को सम्पत्ति कर भूमि कर तिरेको रसिदको प्रतिलिपि,
  • बाटो कायम नभएको भए कायम गरेको सिफारिस,
  • भवन निर्माण भएको वर्ष उल्लेख भएको सम्बन्धित वडाको सिफारिस ।
समय : मापदण्ड बमोजिम भएमा २२ दिन भित्र
दस्तुर : नगरसभाबाट निर्णय               
(3) विधुत, टेलिफोन सिफारिस.
सम्पर्क शाखा : योजना तथा प्रविधिक शाखा
कागजतहरु :
  • वडाको सिफारिस , नागरिकताको फोटोकपि, तिरो तिरेको रसिद , लालपूर्जाको फोटोकपी , नक्सापास ईजाजतपत्र तथा नक्सापासको फोटोकपि ,
  • चालु आर्थिक वर्ष सम्म नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण
समय : प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
दस्तुर : नगरसभाबाट निर्णय               
(4) संस्था दर्ता.
सम्पर्क शाखा : नगरपालिका
कागजतहरु :
  • निवेदन , वडाको सिफारिस , संस्था खोल्ने भएको निर्णय ,पदाधिकारीहरुको नागरिकता र निवेदनको आधारमा आवश्यक कागजातहरु ,
  • चालु आर्थिक वर्ष सम्म नगरपालिकालाई बझाउनु पर्ने एकिकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर लगयत शुल्क बुझाएको प्रमाण
समय : प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
दस्तुर : नगरसभाबाट निर्णय               
(5) धारा जडान सिफारिस.
सम्पर्क शाखा : योजना तथा प्रविधिक शाखा
कागजतहरु :
  • वडाको सिफारिस , नागरिकताको फोटोकपि , तिरो तिरेको रसिद, लालपूर्जाको फोटोकपी, स्थायी नक्सा पास ईजाजत पत्र ,
  • चालु आर्थिक वर्ष सम्म नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण
समय : प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
दस्तुर : नगरसभाबाट निर्णय               
(6) उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको पहिलो किस्ता निकासा.
सम्पर्क शाखा : आर्थिक प्रशासन, योजना तथा प्राविधिक शाखा
कागजतहरु :
  • निवेदन , नगरपालिका कार्यालयबाट तयार गरिएको सम्झौता पत्र र स्वीकृत लागत अनुमान फारम
समय : कागजपत्र प्राप्त भएको दिन
दस्तुर : शुल्क नलाग्ने               
(7) कक्षा थप अनुमती.
सम्पर्क शाखा : शिक्षा, युवा तथा खेलकुंद शाखा प्रमुख
कागजतहरु :
  • विद्यालय व्यवस्थापन समितिको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • निवेदन दर्ता
समय : आर्थिक ऐनले तोकेको दस्तुर
दस्तुर : आर्थिक ऐनले तोकेको दस्तुर               
(8) विद्यालय सञ्चालन अनुमती.
सम्पर्क शाखा : शिक्षा युवा तथा खेलकुद शाखा
कागजतहरु :
  • विद्यालय व्यवस्थापन समितिको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • निवेदन दर्ता
समय : आवश्यक प्रक्रिया पुरा भएपछि
दस्तुर : आर्थिक ऐन अनुसार               
(9) सूचना माग.
सम्पर्क शाखा : सूचना अधिकारी
कागजतहरु :
  • औचित्य खुलेको निवेदन
  • सूचना माग गर्ने व्यक्तिको परिचय खुल्ने कागज
  • निवेदन दर्ता, छोटो सूचना भए निवेदन आवश्यक नपर्ने
समय : आवश्यक प्रक्रिया पुरा भएपछि
दस्तुर : १० पाना सम्म निःशुल्क र थप पानाको लागि प्रति पाना १०।- का दरले               
(10) भुक्तानी विवरण माग.
सम्पर्क शाखा : आर्थिक प्रशासन शाखा
कागजतहरु :
  • सम्बन्धीत फर्म वा संस्थाको निवेदन पत्र
समय : सोही दिन
दस्तुर : निशुल्क               
(11) धरौटी फिर्ता.
सम्पर्क शाखा : पूर्वाधार विकास शाखा/ आर्थिक प्रशासन शाखा प्रमुख
कागजतहरु :
  • फर्म वा व्यक्तिको निवेदन
  • दाखिला भएको भौचर वा नगरपालिकामा कट्टी भएको रिकर्ड
  • प्राविधिक तथा योजना शाखाको सिफारिस
  • उपभोक्ताको भए उपभोक्ता समितिको निर्णय र सम्बन्धीत वडाको सिफारिस पत्र
  • निवेदन दर्ता
  • धरौटी भुक्तानीको टिप्पणी
समय : - सोही दिन
दस्तुर : निःशुल्क               
(12) योजनाको सम्झौता.
सम्पर्क शाखा : योजना/ आर्थिक प्रशासन शाखा
कागजतहरु :
  • वडा भेलाबाट उपभोक्ता समिति गठन गरेको बैठकको निर्णय प्रतिलिपी
  • निवेदन, उपभोक्ता समितिको पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी
  • प्राविधिक लागत ईस्टिमेट
  • वडाका योजनाहरुको लागि सम्बन्धीत वडाको सिफारिस
  • टिप्पणी
  • सम्झौता पत्र
समय : सोही दिन
दस्तुर : निशुल्क               
(13) जेष्ठ नागरिक परिचयपत्र.
सम्पर्क शाखा : महिला तथा बालबालिका शाखा
कागजतहरु :
  • निवेदन
  • नागरिकताको प्रतिलिपि
  • प्रति फोटो
  • अभिलेखमा दर्ता
  • परिचयपत्र
समय : प्रक्रिया पूरा  भए दिन सोही दिन
दस्तुर : निशुल्क               
(14) अपाङ्ग परिचयपत्र वितरण.
सम्पर्क शाखा : महिला तथा बालबालिका शाखा
कागजतहरु :
  • निवेदन पत्र
  • वडा कार्यालयको सिफारिस
  • सरकारी अस्पतालको चिकित्सकद्वारा स्वास्थ्य परिक्षण पुर्जी
  • प्रति फोटो (पासपोर्ट साइज)
  • नागरिकताको फोटोकपि
  • बच्चाको हकमा जन्मदर्ता र संरक्षक मध्ये एक जनाको नागरिकताको फोटोकपी
  • अभिलेखमा दर्ता
  • परिचय पत्र
समय : सोही दिन
दस्तुर : निःशुल्क               
(15) सामाजिक सुरक्षा भत्ता रहलपहल सिफारिस.
सम्पर्क शाखा : सामाजिक विकास शाखा
कागजतहरु :
  • निवेदन
  • हकवाला भएको वडाको सिफारिस
  • सामाजिक सुरक्षा सिफारिस
  • निवेदन दर्ता पेश
समय : आवश्यक कागजात पुरा भए तुरुन्तै
दस्तुर : निःशुल्क               
(16) सहकारी दर्ता.
सम्पर्क शाखा : सहकारी तथा संघसंस्था शाखा
कागजतहरु :
  • ३० जना बाणगङ्गा नगरपालिकाका स्थायी नागरिकहरुको उपस्थिति,
  • नेपाली नागरिकताको प्रतिलिपि
  • सहकारी संस्थाको विनियम २ प्रति (तल माथि सहि गरेको)
  • सहकारी सम्भाव्यता अध्ययन प्रतिवेदन
  • प्रारम्भिक भेलाको निर्णय
  • संस्थाबाट पेश भएका कागजात
  • टिप्पणी
  • प्रमाण पत्र
समय : आर्थिक ऐनले तोकेको दस्तुर
दस्तुर : नगरसभाबाट निर्णय               
(17) कृषिसेवा विद्युत मिटर सिफारिस.
सम्पर्क शाखा : कृषि शाखा प्रमुख
कागजतहरु :
  • समुह / सहकारी भए निर्णयको प्रतिलिपी
  • निवेदन पत्र
  • 3 वडाको सिफारिस
  • समुह / सहकारी भए निर्णयको प्रतिलिपि
  • निवेदन
  • वार्डको सिफारिस
समय : सोही दिन
दस्तुर : आर्थिक ऐनले तोकेको दस्तुर               
(18) व्यवसाय दर्ता/ नविकरण.
सम्पर्क शाखा : राजश्व शाखा
कागजतहरु :
  • निवेदन पत्र
  • नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • प्रतिफोटो
  • घर बहाल सम्झौता
  • आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • नविकरणको हकमा व्यवसाय सक्कल प्रमाणपत्र
समय : सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
दस्तुर : आर्थिक ऐन अनुसार               
(19) फर्म दर्ता.
सम्पर्क शाखा : राजश्व शाखा
कागजतहरु :
  • निवेदन पत्र, नागरिकता, ४ किल्ला किटानी सिफारिस,
  • सर्जमिन मुचुल्का (प्रकृती हेरी)
  • लालपुर्जाको प्रतिलिपी/ घरधनीको नागरिकताको प्रतिलिपी
  • घरधनीको मञ्जुरीनामा
  • बहाल भए बहाल सम्झौता पत्र प्रतिलिपी
  • घर बहाल कर तिरेको रसिद
  • वडाको सिफारिस पत्र
समय : सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
दस्तुर : आर्थिक ऐन अनुसार               
(20) भवन निर्माण सम्पन्न प्रमाणपत्र.
सम्पर्क शाखा : शहरी विकास शाखा
कागजतहरु :
  • निवेदन पत्र/ चौतर्फी आउने गरी रंगिन फोटो (सम्भव भएसम्म)
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • घरनक्साको ड्राईङ डिजाईन
समय : सम्पूर्ण कागजात पूरा भई आएको अवस्था सात दिन भित्र
दस्तुर : आर्थिक ऐनले तोकेको दस्तुर               
(21) घरनक्सा नामसारी.
सम्पर्क शाखा : भवन तथा शहरी विकास शाखा प्रमुख
कागजतहरु :
  • जसको नाममा जानेहो उसको नामको लालपुर्जाको प्रतिलिपी
  • राजीनामा/ अंशबण्डाको प्रतिलिपी
  • कित्ताकाट भएमा ब्लुप्रिन्ट
  • चालु आ.व.को सम्पत्ति कर भूमि कर तिरेको रसिदको प्रतिलिपि ।
समय : २ दिन भित्र
दस्तुर : आर्थिक ऐन अनुसार               
(1) नयाँ घरनक्सा अनुमति.
(2) भवन अभिलेखिकरण.
(3) विधुत, टेलिफोन सिफारिस.
(4) संस्था दर्ता.
(5) धारा जडान सिफारिस.
(6) उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको पहिलो किस्ता निकासा.
(7) कक्षा थप अनुमती.
(8) विद्यालय सञ्चालन अनुमती.
(9) सूचना माग.
(10) भुक्तानी विवरण माग.
(11) धरौटी फिर्ता.
(12) योजनाको सम्झौता.
(13) जेष्ठ नागरिक परिचयपत्र.
(14) अपाङ्ग परिचयपत्र वितरण.
(15) सामाजिक सुरक्षा भत्ता रहलपहल सिफारिस.
(16) सहकारी दर्ता.
(17) कृषिसेवा विद्युत मिटर सिफारिस.
(18) व्यवसाय दर्ता/ नविकरण.
(19) फर्म दर्ता.
(20) भवन निर्माण सम्पन्न प्रमाणपत्र.
(21) घरनक्सा नामसारी.